राजनीतिसमाज

पञ्चपुरी ९ काे रागमा ने बि संघ गठन,

पञ्चपुरी नगरपालिका वडा नं ९ काे रागमा रहेकाे बिद्याज्याेति माद्यामिक बिद्यालय सुन्दरपुर मा नेपाली काङ्ग्रेसको भातृसंघठन नेपाल बिद्यार्थी संघ तदर्थ ईकाइ समिति गठन गरिएकाे छ । प्रशिक्षण कार्यक्रममा ईश्वर थापाकाे अध्यक्षतामा २५ सदस्यीय समिति गठन गरिएको छ । जसकाे उपाध्यक्षमा साेनि विश्वकर्मा, सचिब कुमार अाले, सहसचिव मनिषा थापा मगर र काेषाध्यक्ष पानसरा सिजापति मगर रहनुभएकाे छ ।

त्यसैगरी सदस्यहरुमा मिना खराल, टेक बहादुर सलामी, बिनाेद शाही,पुष्पा घर्ती मगर, झरना पाैड्याल, केशब विश्वकर्मा, चन्द्रा सलामी मगर, रश्मि न्याैपाने, अस्मिता ढकाल, प्रेम राजी, हिमाल पाैड्याल, रेखा सापकोटा, राजेन्द्र जैसि, मिलन देबकाेटा, बिर ब राजी, शान्ति बि सि , कल्पना बि सि, भुमिका दर्लामि, अस्मिता बिश्वकर्मा, शाेभा राजि र दिपा तिरूवालाई चयन गरिएको छ । कार्यक्रममा द्रोण राज ढकाल, लाेकेन्द्र रावल,बिरेन्द्र रावल, नवराज ढकाल र चेतन नेपालीले सहजिकरण गरेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close