समाचार

पञ्चपुरी ११ काे वडा कार्यालय भवन शिलान्यास,

सुर्खेतकाे पञ्चपुरी नगरपालिका काे वडा नं ११ मा यसै अार्थिक बर्षमा भवन निर्माण हुने भएको छ । नगरपालिका भित्र का १० अाेटा वडा कार्यालय निर्माण भईसकेकाे छ । मंगलबार पुर्व सुचना तथा संचार राज्यमन्त्री तप्तबहादुर बिष्ट, पञ्चपुरी नगरपालिका प्रमुख उपेन्द्र बहादुर थापा, उप प्रमुख मुक्ति रेग्मी, वडा अध्यक्ष दिपराज जैशी लगाएत जनप्रतिनिधि तथा राजनीति दलकाे उपस्थितिमा भवनकाे शिलान्यास गरिएको हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close