शिक्षा

चाैकुनेमा हाजिरीजवाफ सम्पन्न,

शिक्षा युवा तथा खेलकुद शाखा चौकुने काे अायाेजनामा माद्यामिक बिद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता बिजाैरामा सम्पन्न भएको छ । जगन्नाथ माद्यामिक बिद्यालय बिजाैरा र शिक्षक महासंघ चौकुने समन्वयमा कार्यक्रम भएकाे हाे । चाैकुने गाउपालिका भित्रका ९ अाेटा बिद्यालयकाे सहभागीता रहेकाे अायाेजकले जनाएको छ ।

प्रतियाेगितामा जीवनज्याेती माद्यामिक बिद्यालय गुटु का अर्जुन बुढाकाे टिम प्रथम, नेपाल राष्ट्रिय माद्यामिक बिद्यालय शाेभानचाैरका खगेन्द्र बुढाकाे टिम दाेस्राे, जगन्नाथ माद्यामिक बिद्यालय बिजाैराका उपेन्द्र नेपालीको टिम तेस्रो र सरस्वती माद्यामिक बिद्यालय घाटगाउकाे कमला खनालकाे टिमले सान्त्वना स्थान प्राप्त गरेको छ । बिजेता टिम तथा बिद्यालयलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close