राजनीति

नेपाल कम्युनिस्ट पार्टी (माअाेबादी केन्द्र ) पञ्चपुरीकाे सम्पर्क कार्यालय स्थापना,

[mashshare]

नेपाल कम्युनिस्ट पार्टी (माअाेबादी केन्द्र ) पञ्चपुरीकाे नगर कमिटी पञ्चपुरी सुर्खेतले नगर कमिटीकाे सम्पर्क कार्यालय स्थापना गरिएको छ । बाबियाचाैरमा सम्पन्न भएको कमिटीकाे बैठकले चैत मसान्तसम्म वडा कमिटी र बैशाख १५ सम्म टाेल कमिटी गठन गरिसक्ने बताएका छ ।

बैठक जिल्ला कमिटी सदस्य केशव शाहीको अध्यक्षतामा र पार्टी केन्द्रीय सदस्य सुर्खेत जिल्ला ईञ्चार्ज तथा संबिधानसभा सदस्य नर बहादुर बिष्टको प्रमुख आतिथ्यता र पार्टी केन्द्रीय सदस्य सुर्खेत जिल्ला सह-ईञ्चार्ज तथा कर्णाली प्रदेश सभाका सदस्य माननीय बिन्दमान बिष्टको बिशेष आतिथ्यतामा सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close