
कोरोना संक्रमण झन् बढ्दै गएको पाइएको छ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार विश्वमा अहिलेसम्मकै बढी एकदिनमै ८३ हजार जनामा संक्रमण पुष्टि भएको हो।
यो बितेको २४ घण्टाको तथ्यांक हो। तीमध्ये ६० प्रतिशत संक्रमित त दक्षिण अमेरिकाको मात्रै हो। विश्वमा अहिले यसबाट अमेरिका नै सबैभन्दा पीडितमा परेको छ।