समाज

नागरिकता कानूनको नयाँ प्रावधान : ‘बुहारी’ले नेपालको पीआर पाउँछिन्, पासपोर्टका लागि दूताबास जानुपर्छ !

[mashshare]

८ असार, काठमाडौं । प्रस्तावित नागरिकता विधेयकमाथि लामो माथापच्ची गरिरहेको प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले गत मंगलबार विदेशी महिलाले नेपाली पुरुषसँग बिहे गरेको ७ वर्षपछि मात्र वैवाहिक अंगीकृत नागरिकता लिन सक्ने प्रावधान प्रस्ताव गर्‍यो ।

आइतबार यो प्रस्ताव समितिबाट पारित नै भइसकेको छ । सात वर्षसम्म वैवाहिक अंगीकृत नागरिकता नपाउने महिलाहरुलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्राप्त गर्ने गरी स्थायी आवासीय -पीआर) परिचयपत्र दिने निर्णय समितिले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close