समाचारसमाज

सन्धिखर्ककाे नवाैं नगरसभा सम्पन्न ,

अर्घाखाँची काे सन्धिखर्क नगरपालिकाकाे नवाैं नगरसभा अाज सम्पन्न भएको छ । “सबै नगरबासीको रहर सुन्दर र समृद्ध सन्धिखर्क नगर” भन्ने उद्देश्यका साथ नगरसभा सम्पन्न भएको छ । नगरसभाबाट ९८ कराेड ५० लाख बजेट बिनियाेजन गरिएको छ ।

नगरपालिकाकाे नीति तथा कार्यक्रम नगर प्रमुख कमल प्रसाद भुसाल ले प्रस्तुत गर्नुभएको हाे भने बजेट उप प्रमुख ठाकुर कुमार बि क ‘किशोर’ले प्रस्तुत गर्नुभएको छ । सभाले नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेकाे छ । नगरसभाकाे नीति कार्यक्रम र बजेटका बारेमा भाेलि दिउसाे २ बजे पत्रकार सम्मेलन गरि जानकारी दिने प्रमुख प्रशासकिय अधिकृत नारायण अर्यालले जानकारी दिनुभएको छ ।

नगर सभा सदस्यबाट नीति तथा कार्यक्रमको र नगर सभाको ब्यवस्थापनको प्रशंसा समेत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close