मनाेरञ्जन

खेम सेञ्चुरीको गीतमा ओवि र अञ्जलीको धमाका (भिडियो)

[mashshare]

काठ्माडौं/  लोक तथा दोहोरी गीतमा काम गर्ने कलाकारहरूका लागि सबैभन्दा महत्त्वपूर्ण समय हो, तीज । तीजको समय कलाकारहरूलाई भिडियो छायाङ्कनदेखि स्टेज कार्यक्रमसम्म भ्याई नभ्याई नै हुन्छ ।

यतीबेला बजारमा धमाधम तिज गीतहरु आई रहेको छन ,यसै क्रममा बिहिवार खेम सेञ्चुरी र मधु क्षेत्रीको स्वरमा रहेको “काईयो र ऐना”बोलको तिज गीत सार्वजनिक भयको छ।

यो गीतमा शब्द नेत्र अर्यालको रहेको छ भने संगीत खेम सेञ्चुरीकै रहेको छ।गीतको भिडियोमा अञ्जली अधिकारी र ओवि रायमाझीको अभिनय रहेको छ।भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका छन्।

https://www.youtube.com/channel/UCg0X801R3FnzJiHrWmbL0IQ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close