प्रदेशसमाचारसमाज

२४ घण्टामा ५७ जनामा मात्रै कोरोना पुष्टि

[mashshare]

काठमाण्डाै – नेपालमा पछिल्लो २४ घण्टामा ५७ जनामा मात्रै कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका २७ वटा प्रयोगशालामा भएको परीक्षणमा जम्मा ५७ जनामा कोरोना पुष्टि भएको हो ।

अहिले सक्रिय र निको भएर घर गएका जोड्दा १७ हजार पाँच सय दुई जनामा कोरोना सङ्क्रमणकाे पुष्टि भएको मन्त्रलायले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close