प्रदेशसमाचारसमाज

जुनिचाँदेका पाँच वटा वडा कार्यायलको सेवा बन्द

[mashshare]

जाजरकोटको जुनिचाँदे गाउँपालिकाको पाँच वटा वडा कार्यालयले सेवाप्रवाह बन्द गरेका छन् । वडा नं. ४, ५, ७, ८ र ११ नम्बर वडाले सेवा प्रवाह बन्द गरेको हुन् । पाँच वटा वडाको भावना विपरित प्रशासनिक केन्द्रले परिवर्तन गरिएको भन्दै सेवा प्रवाह बन्द गरेको वडा नं. ४ का हरिबहादुर खड्काले जानकारी दिए ।

लामो समयदेखि गाउँपालिकाको केन्द्र लुहादह कि पराले भन्ने विषयमा विवाद छ । गाउँपालिकाको प्रशासनिक केन्द्र पराले उल्लेख गरेर राजपत्रमा सूचना प्रकाशित भएपछि अर्काे पक्षले सर्वाेच्च अदालत पुगेको थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close