प्रदेशसमाचार

सुकुम्बासी बस्तीमा पस्यो बाग्मतीको बाढी

[mashshare]

 दिनभरको वर्षाका कारण काठमाडौं उपत्यकाका खोला नदीहरुमा पानीको सतह बढेको छ । वागमती, विष्णुमती, मनोहरा, हनुमन्ते, रुद्रमति आदि खोलामा पानीको वहाव बढ्दा खोला छेउका वस्ती डुवानमा परेको छ ।

वागमतीमा आएको बाढीका कारण थापाथलीमा सुकुम्बासी वस्ती डुवानमा परेको छ । भक्तपुरमा पनि हमुमन्ते खोलाले किनारका बस्ती डुबाएको छ । जलसतह बढेर खोला तथा नदी किनारका सडकहरु पनि डुवानमा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close