समाचारसमाज

सुर्खेतमा दैलेखकी महिला मृत फेला

[mashshare]

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा एक जना महिला मृत फेला परेकि छन् ।

नारायण नगरपालिका दैलेख घर वीरेन्द्रनगर ईत्राममा डेरा गरी बस्ने २९ वर्षिया कल्पना केसीको वीनपा १२ नेवारको जंगलमा शुक्रबार बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

‘घटनाबारे अनुसन्धान भइरहेको र ती महिलाको आफन्त सम्पर्कमा आईसकेको सुर्खेत प्रहरी प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close