प्रदेशसमाचार

कैलाली को सुखडमा सम्भाबित घोडाघोडी जेसीज गठन,

शासन ब्यक्तिको होइन , बिधीको हुनुपर्छ भन्ने मुलनारा सहित १८ बर्ष देखि माथी र ४० बर्ष मुनिका युवाहरुको नेतृत्व र ब्यक्तित्व बिकास गर्ने युवाहरुको बिश्व पाठशाला भनेर जेसीज बिश्वको सामाजिक सेवा गर्ने सामाजिक सस्था हो ।

आज कैलाली को सुखडमा सम्भाबित घोडाघोडी जेसीज गठन गरिएको छ। जस्को अध्यक्ष लालबहादुर शाही, कानुनी सल्लाहकार समपदा शाही कार्यकारी उपाध्यक्ष अशोक जोशी, कलकजङ्ग शाही, उपाध्यक्षहरु मोहन भन्डारा, गगन सिह बोगटी, दिनेश सोव, गिता सुनार महासचिव कमल बहादुर बम, सचीव भोजराज जोशी र तालिम संयोजक उमेश राज रेग्मी सहित ३१ सदस्यीय कार्यसमिति सर्वसहमत गठन गरिको छ।

लालबहादुर शाहिको अध्यक्षता भएको भेलाको प्रमुख अतिथी घोडाघोडी नगरपालिका १ नम्बर वडाका वडा अध्यक्ष मनराज शाहिको प्रमुख आतिथ्य र वडानम्बर ४ का वडा अध्यक्ष टेकबहादुर बुढा, बौनिया जेसीज बर्ष २०२१ का अध्यक्ष गणेश राज जोशी बौनियाका, सस्थापक अध्यक्ष लिलाजङ्ग शाही , पुर्व अध्यक्ष कृष्ण बिस्ट, धिरज शाही लगायतको उपस्थित रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close