Uncategorized

स्वर्गीय दाजुकाे सम्झनामा अनाथ बालवालिकालाई सहयोग,

४५ अाैं दिनकाे पुण्य तिथिका अवसरमा अनाथ बालबालिकालाई नगद सहयोग गरिएको छ । पुर्व सुचना तथा सन्चार राज्यमन्त्री तप्त वहादुर विष्टकाे ४५ अाै दिनकाे पुण्य तिथिका अवसरमा उनका भाइ बलबहादुर बिष्टले शिद्देश्वरि मा वि गुटुमा रहेका अनाथ वालवालिकाकाे लागि खाद्यान्न व्यवस्थापनका लागि नगद रु ५ हजार सहयोग गर्नुभएको हाे ।

त्यस्तै स्वर्गीय तप्तबहादुर बिष्टकाे सम्झनामा नेपाल शिक्षक संघ पञ्चपुरीले बाबियाचाैरकाे पार्टी कार्यालयमा अर्ध कदकाे शालिक समेत निर्माण गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close