राजनीतिसमाज

नेकपाका नेता बिरबहादुर सलामी काङ्ग्रेस मा प्रबेश

[mashshare]

राष्ट्रिय जनमुक्ति पार्टी हुँदै पछिल्लो समयमा नेकपा मा सक्रिय भएर राजनीति गर्दै अाउनुभएका बिरबहादुर सलामी काङ्ग्रेस मा प्रबेश गर्नुभएको छ । पञ्चपुरी ५ घर भएका सलामी पटक पटक निर्वाचन मा उम्मेद्वार समेत बनेका हुन । २०४७ सालमा काङ्ग्रेस मा सक्रिय रहनुभएका सलामी ले अाफु बिचमा कहि कतै अन्यत्र रहे पनि पुन काङ्ग्रेस मै फर्किएको बताउनुभयो ।

जनताको सुख र दुखमा साथ दिने, प्रजातान्त्रकाे रक्षा, शान्ति स्थापना गरी संबिधान जारी गर्ने पार्टि काङ्ग्रेस भएको हुदा काङ्ग्रेस भन्दा अरुकाे बिकल्प नरहेको समेत जाेड दिनुभयाे । शुक्रबार पुर्ब मन्त्री समेत रहेका शिवराज जाेशी लगाएत क्षेत्रीय तथा नगर स्तरीय नेताहरुले पञ्चपुरी ५ मा रहेकाे काङ्ग्रेसको वडा कार्यालयमा उहालाई पार्टीमा दाेसल्ला अाेढाएर स्वागत तथा सम्मान गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close