समाचार

बाटुलासेनकाे वडा कार्यालय भत्कीदा महत्वपुर्ण कागजपत्र नष्ट

[mashshare]

अछाममा एक वडा कार्यालय भत्किएको छ । जिल्लाको रामारोशन गाउपालीका वडा नम्बर ४ बाटुलासेनको वडा कार्यालय भत्कीएको हो ।

आज मंगलबार विहान ११ बजेतिर एकाएक वडाकार्यलयको वडासदस्य मिन शाहाले जानकारी दिनुभयो । भवन भत्किदा कार्यलयमा रहेका सम्पुर्ण जिन्सि तथा कार्यलय प्रयोजनका कागजपत्र हरु नष्ट भएका वडासदस्य शाहाले बताउनुभयो ।

कार्यालयको भवन जिर्ण अबस्थाको थियो । थप विवरण आउन बाकी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close