प्रदेशसमाचारसमाज

पञ्चपुरी नगरपालिकाकाे बाबियाचाैर बजार कालाेपत्रे हुदै

[mashshare]

पञ्चपुरी नगरपालिका ले पछिल्लो चरणमा बिकासकाे कामलाई तिब्रता दिईएकाे छ । गत बर्ष पञ्चपुरी नगरपालिका ले पञ्चपुरी २ पलैटेकाे बाटाे कालाेपत्रे गरे संगै याे बर्ष बाबियाचाैर मा काम सुरु गरिएको छ । नगरपालिका ले बाबियाचाैरकाे करिब १२६७ मिटर कालाेपत्रे गर्न लागेकाे हाे ।

हाम्रो – पन्त जे.भि ले जिम्मा लिएकाे काम काे अहिले बाबियाचाैर बजारमा नालि निर्माणकाे काम सुरु गरिएको छ । पञ्चपुरी नगरपालिका र कर्णाली प्रदेश सरकारकाे २ कराेड ८० लाख संयुक्त बजेटमा सुरु भएको काम अागामि मंसिर सम्म सकिने भएको छ ।

स्थानीय बजारहरुलाई कालाेपत्रे गर्ने अबधारणा अनुसार यश बर्ष बाबियाचाैर र अर्को बर्ष बिद्यापुर बजारका लागि पहल गरिने नगर प्रमुख उपेन्द्रबहादुर थापाले बताउनुभएको छ । २० मिटर चाैडा हुने बाटाेले बजार क्षेत्रमा हुने दुर्घटनामा कमि अाउने नगरपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close