प्रदेशसमाचार

रौतहटमा गोली हानेर पुजारीको हत्या

[mashshare]

४ भदौ, रौतहट । रौतहटको माधवनारायण नगरपालिकामा एक पुजारीको हत्या भएको छ ।माधवनारायण २ खेसरहियामा गोली हानेर हनुमान मन्दिरका पुजारी श्रीराम साहको हत्या भएको हो ।

बुधबार साँझको नियमित पूजा सकेर राति खाना खान बसेका पुजारी साहलाई अज्ञात व्यक्तिले नजिकैबाट कन्चटमा गोली हानेका थिए । बायाँ कन्चटमा गोली लागेका पुजारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी रविराज खड्काले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको एसपी खड्काले बताए 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close