राजनीतिसमाचार

नेकपा एमालेको मोहन्याल वडा नम्बर १ मा वडा कमिटी गठन,

नेकपा एमाले मोहन्याल गाउँ कमिटी वार्ड नम्बर १ को अाज २९ सदस्यीय वार्ड कमिटी गठन गरिएको छ ।

वडा कमिटीकाे अध्यक्ष कमल बुढा, उपाध्यक्ष मानबहादुर नेपाली,सचिव भरत राेकाय र सह सचिव भरत राेकाय रहनुभएकाे छ ।

भेलामा प्रमुख अतिथी नेकपा एमालेका जिल्ला कमिटी सदस्य बिरेन्द्र रावल, गाउँ कमिटी अध्यक्ष पुर्ण साउद लगायतका नेताहरुको सहभागीता रहेको थियो ।

कार्यक्रम सचालन भवानी देबकोटाले गर्नुभयाे भने स्वागत मन्तव्य कमल बुढा गर्नुभएको हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close