राजनीतिसमाचार

नेकपा एकिकृत समाजवादी पञ्चपुरी ९ को वडा कमिटी गठन,

नेकपा एकिकृत समाजवादी पञ्चपुरी वडा नम्बर ९ को वडा कमिटी अाज गठन गरिएकाे छ । पञ्चपुरी ९ काे बिद्यापुरमा भएको भेलाले भिमराज सुवेदी अध्यक्षतामा १७ सदस्यीय कमिटी गठन गरेकाे हाे ।

जसकाे उपाध्यक्षमा बाबुराम गौतम, सचिव जगत बहादुर सारु, उप सचिव खगेन्द्र प्रसाद कडेल रहनुभएकाे छ ।

त्यसैगरी सदस्यहरुमा रेशम खराल, कल्पना शिलवाल, मन्धरा देवि शर्मा, सुनिता थापा मगर, श्याम लाल कंडेल, झविलाल सलामी, जगदिश घिमिरे, नर बहादुर लामिछाने मगर, मनोज कंडेल, काशिराम जोशी, धर्म राज कशेरा, भक्त बहादुर थापा र ज्ञानेन्द्र कंडेललाई चयन गरिएको छ ।

भेलामा कर्णाली प्रदेश कमिटी सदस्य मन बहादुर बि क, सुर्खेत जिल्ला कमिटी सदस्य प्रेम राज ढुंगाना, कमल कृष्ण पौडेल छबिलाल सापकोटा, मान बहादुर बयक, तेज बहादुर रावल र तेज बहादुर रोकायको उपस्थिति रहेको थियो ।

नगर कमिटी अध्यक्ष रमेश बौडेल अध्यक्षता भएको भेलाकाे सञ्चालन नगर कमिटी सचिव कमल पौडेलले गर्नुभएको हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close