
नेपाली काङ्ग्रेस पार्टी बलियाे बनाउन पछिल्लो चरणमा कार्यकर्ता प्रबेश गराउन पुर्व संचार राज्य मन्त्री तप्तबहादुर बिष्ट दिनरात सक्रियताका साथ लागिपरेका छन । बिहिवार पञ्चपुरी नगरपालिका का वार्ड न ५ मा ने क पा कार्यकर्ता पार्टी परित्याग गरी नेपाली काङ्ग्रेस मा प्रबेश गरेका छन । पुर्ब सुचना तथा संचार राज्य मन्त्री तप्त बहादुर बिष्ट ले वडा नं ५ का पुर्ण बहादुर सारू मगर, लक्ष्मण नेपाली, जनक बहादुर नेपाली, हर्ष गरङ्जा लगायतलाई नेपाली काङ्ग्रेस काे सदस्यता प्रदान गर्दै प्रबेश गराएका हुन ।

पनञ्चपुरी ५ को आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रम वडा सभापति वीर बहादुर शाही को सभापतित्वमा भएको हाे । पुर्ब सुचना तथा संचार राज्य मन्त्री तप्त बहादुर बिष्टकाे प्रमुख अातिथ्यतामा भएको कार्यक्रम मा महासमिती सदस्य बेला थापा, क्षत्रीय सभापति लालबीर भण्डारी, प्रदेश सभापति कृपाराम थापा, जिल्ला समन्वय प्रमुख छबिलाल सिग्देल, पुर्ब क्षत्रीय सचिब इन्द्र बहादुर रावल, पञ्चपुरी नगरपालिका प्रमुख उपेन्द्र थापा, उपप्रमुख मुक्ति रेग्मी, जिल्ला कार्यसमिति सदस्य रुपेन्द्र यादव लगायत कार्यकर्ता हरुको सहभागीता रहेको थियोे ।
