कारोबारसमाज

राष्ट्रिय बाणिज्य बैंक सुर्खेतका कर्मचारीमा कोरोना पुष्टी, एक साता सेवा बन्द

[mashshare]

राष्ट्रिय बाणिज्य शाखा सुर्खेतका कर्मचारीमा कोरोना भाइरस पुष्टी भएको छ । शाखाकाे क्यास फाँटमा काम गर्ने एक जना कर्मचारीमा कोरोना पुष्टी भएको हो ।

कर्मचारीमा कोरोना देखिएपछि एकसताका लागि बैंक सील गरिएको शाखा प्रमुख लिलाराम ढुंगानाले जानकारी दिए ।

पाँचदिनपछि बैंकमा कार्यरत कर्मचारीहरुको स्वाब परीक्षण गर्ने र रिपोर्ट आएपछि सेवा सुचारु गर्ने ढुंगानाका भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close