राजनीतिसमाज

काँग्रेस नेता थानीलाई पृति शोक

[mashshare]

सुर्खेत । नेपाली काँग्रेसका केन्द्रीय सदस्य हृदयराम थानीलाई पृति शोक परेको छ । पूर्व मन्त्री समेत रहेका थानीका ८८ वर्षीय बुवा पदमलाल थानीको उपचारको क्रममा बिहीबार साँझ निधन भएको हो ।

कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा उनको निधन हो । थानीका दुई छोरा र दुई छोरी छन् । उनको अन्तिम दाहसंस्कार भोली रानीघाटमा गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close