राजनीतिसमाज

कांग्रेस महामन्त्री कोइराला अस्पतालबाट डिस्चार्ज

[mashshare]

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।

कोरोना भाइरसको सङ्क्रमणपछि महामन्त्री कोइरालाको स्वास्थ्य जटिल बन्दा ओम अस्पतालमा भर्ना हुनुभएको थियो । स्वास्थ्यमा सुधार आएपछि आज डिस्चार्ज हुनुभएका कोइरालाले डाक्टरको सल्लाह अनुसार घरमै आइसोलेशनमा बस्ने जानकारी दिनुभएको छ ।कोइरालालाई भदौ २३ गते कोरोना पुष्टि भएको थियो ।ujyaalo

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close