समाचारसमाज

सिचाइ अायाेजनाकाे अध्यक्ष मा “सहकारी”

[mashshare]

दुलालथाई सिचाई याेजनाकाे भेला अाज पञ्चपुरी ८ दुलालथाईमा सम्पन्न भएको छ । भेलाले अनबहादुर सहकारीकाे अध्यक्षतामा ११ सदस्यीय नया कार्यसमिति समेत गठन गरेकाे छ । जसकाे उपाध्यक्ष मा दिनेश परियार, सचिव माेहन सलामी, काेषाध्यक्ष, सुमित्रा श्रेष्ठ रहनुभएकाे छ । त्यसै गरि सदस्यहरुमा डिल्लीराम कडेल, हरिकला महतरा, रूपसरा शाही, कमललाल श्रेष्ठ, तिला कडेल, डम्वर बहादुर शाही र तुलसी प्रधान रहनुभएकाे छ । सिचाइ अायाेजना बाट दुलालथाईका ३ सय भन्दा बढि घरधुरी का किसानकाे जमिनमा सिचाइ हुदै अाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close