प्रदेशसमाचार

पञ्चपुरी ११ तातापानीमा पाेषिलाे पिठाे बितरण, ( फाेटाे फिचर )

सुर्खेतकाे पञ्चपुरी नगरपालिका वडा नं ११ तातापानी का ३५ जना गर्भवती तथा सुत्केरी र ८० जना बालबालिकालाई पाेषिलाे पिठाे बितरण गरिएकाे छ ।

स्वास्थ्यकर्मी, जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका लगाएतकाे राेहबरमा बितरण गरिएको छ । काेभिड १९ काे महामारीमा पाेशिलाे पिठाे (फाेर्टिफाइडर सुपर सिरियल) बितरण पञ्चपुरीका सम्पूर्ण वडामा गरिने भएको छ ।

विश्व खाध्य कार्यक्रमकाे सहयोग तथा अावाज संस्थाकाे समन्वयमा बितरण गरिएको हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close