
पञ्चपुरी नगरपालिका मा पछिल्लो चरणमा पार्टी प्रबशकाे लहर चलेकाे छ । एक पछि अर्का कार्यकर्ता नेकपा बाट काङ्ग्रेस र काङ्ग्रेस बाट नेकपा मा प्रबेश गर्न थालेका छन । अाईतबार मात्रै पञ्चपुरि नगरपालिका वाड नम्बर ४ बरैचे बाट ५ जना नेकपा का कार्यकर्ता काङ्ग्रेस मा प्रबेश गरेका छन ।
प्रबेश गर्नेमा चुनादेब जैसि, खगिसरा जैसि, मोहन आचार्य, खगेन्द्र आचार्य र गंगा पौड्याल रहेका छन । वडा नं ४ का सभापति भक्तिराम कडेल, प्रेम शाहि लगाएत पार्टी प्रबेश गराउनुभएकाे हाे । पार्टी प्रबेश गर्दै स्थानीय माेहन अाचार्यले नेकपा ले पार्टी भित्रका कार्यकर्तालाई गर्ने व्यवहार फरक भएको र अाफुलाइ मन नपरेको हुदा काङ्ग्रेस मा प्रबेश गरेकाे बताएका छन ।