अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र मेलानिया दुवैलाई कोरोना संक्रमण

[mashshare]

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प दुवैलाई कोरोना संक्रमण भएको छ । 

यसअघि राष्ट्रपति ट्रम्पले आफ्ना वरिष्ठ सल्लाहकार होप हिक्सलाई कोरोना संक्रमण देखिएको बताएका थिए । हिक्सलाई कोरोना पोजेटिभ भएसँगै राष्ट्रपति ट्रम्प र मेलानिया दुवैले कोरोना परीक्षण गराएका थिए । 

मेलानियाले पनि ट्विटमार्फत राष्ट्रपति ट्रम्प र आफू कोभिड-१९ बाट संक्रमित भएकाे र दुवैजना हाेम क्वारेन्टिनमा बसेकाे जानकारी गराएकी छिन् । नया पत्रिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close