समाचारसमाज

म्याद नाघेका अखाद्य बस्तु नष्ट

[mashshare]

पञ्चपुरी नगरपालिका काे बिभन्न बजार तथा पसल बाट जफत गरिएका म्याद नाघेका अखाद्य बस्तुहरु नष्ट गरिएको छ । ईलाका प्रशासन कार्यालय बाबियाचाैर, ईलाका प्रहरी कार्यालय बाबियाचाैर, पञ्चपुरी नगरपालिका काे टाेलीले बाबियाचाैर, बिद्यापुर, पलैटे लगाएतका बजारबाट जफत गरिएका चाउचाउ, चामल, दाल, चकलेट, नेहा, दालमाेठ, नष्ट गरिएको छ ।

नगरपालिका उप प्रमुख मुक्ति रेग्मी, ईलाका प्रशासन का बिहानि बिष्ट, ईलाका प्रहरी कार्यालय का प्रमुख दिपेन्द्र कुमार खत्री, बजार ब्यवस्थापन समिति अध्यक्ष पारस बिष्ट, उद्योग बाणिज्य संघ शाखा अध्यक्ष बिशेश्वर रावल, ट्रेड युनियन का नारायण खरेल, हरिहर बयक, अदन भण्डारी, पर्शुराम बि क, लगाएतकाे राेहवरमा नष्ट गरिएको काे छ । टाेलिले समय समयमा नगरपालिका भित्र का बजारकाे नियमित अनुगमन गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close