प्रदेश

शुभकामना अादान प्रदान सम्पन्न

[mashshare]

नेपाल रास्ट्रिय शिक्षक संगठन मोहन्याल गाउँ कमिटीको आयोजना २०७७ सालको दशै ,तथा शुभ दिपावलीको शुभकामना आदानप्रदान कार्यक्रम चिसापानी एडभेन्जर रिसोर्ट पितमारीमा सम्पन्न भएको छ।संगठनका अध्यक्ष नरेन्द्र थापाको सभापतित्वमा भएको कार्यक्रममा संगठनका जिल्ला उपाध्यक्ष चक्रबहादुर बिस्ट प्रमुख अतिथी रहनु भएको थियोे ।

उपाध्यक्ष हरि प्रशाद देवकोटाको स्वागत मनतब्य संगै सुरु कार्यक्रममा संगठन जिल्ला सदस्य खेम कठायत,नेपाल शिक्षक महासघ मोहन्यालका अध्यक्ष वीर बहादुर भन्डारी,नेपाल पत्रका महासघ प्रदेश सभासद लिलाजङ्ग शाही ,रास्टिय माध्यमिक बिध्यालय सोल्टाका प्राधानाध्यापक कृष्ण प्रशाद जैसी,महेन्द्र माध्यमिक बिध्यालयका प्राधानाध्यापक कमल देवकोटा ,शान्ति माध्यमिक बिध्यालयका प्राधनाध्यापक मीन बहादुर दर्लामी ,शिक्षा शाखा प्रमुख प्रतिमा रावल लगायत शुभकामना मनतब्य राख्नु भएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close