प्रदेशसमाज

धादिङ केन्द्रबिन्दु भएर ३.८ रेक्टरस्केलको भुकम्पको धक्का

[mashshare]

धादिङ केन्द्रबिन्दु भएर मंगलबार (आज) अपरान्ह भूकम्पको धक्का गएको छ ।

दिउँसो ४ बजेर २९ मिनेट जाँदा ३.८ रिक्टरस्केलको भूकम्पको धक्का गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार धादिङको छत्रे देउराली आसपास केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close