खेलकुद

पञ्चपुरी मा फुटसल प्रतियोगिता सुरु, पुर्व सुचना तथा संचार राज्यमन्त्री बिष्ट द्वारा उद्घाटन,

[mashshare]

जनचेतना युवा क्लव पञ्चपुरी ६ काे अायाेजनामा फुटसल प्रतियोगिता अाज देखि बाबियाचाैरमा सुरु भएको छ । पञ्चपुरी ६ काे समूह प्राथमिक बिद्यालयकाे प्राङ्गणमा भएको खेलमा १० अाेटा टिमकाे सहभागीता रहेकाे छ । खेलाडी हरुमा खेल बिकासका लागि विभिन्न निकाय संग समन्वय गरि बजेट ब्यवस्थापन गरेकाे खेल संयाेजक चेतन नेपालीले बताउनुभएकाे छ ।

३ दिन सम्म संचालन हुने खेलमा प्रथम हुनेलाइ नगद १० हजार दाेस्राेले २ हजार ५ सय मेडल प्रमाणपत्र दिने अायाेजकले जनाएको छ । खेलकाे उद्घाटन पुर्ब सुचना तथा संचार राज्यमन्त्री तप्तबहादुर बिष्टले उद्घाटन गर्नुभएको हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close