समाचार

भिरमाैरीकाे टाेकाई बाट पञ्चपुरीमा दर्जनभन्दा बढि नागरिक घाइते

[mashshare]

सुर्खेत । भिरमाैरीले टाेक्दा पञ्चपुरी ६ मा १ दर्जन भन्दा बढि नागरिक घाइते भएका छन । पञ्चपुरी नगरपालिकाकाे वडा नं ६ काे बजार नजिकै रुखमा बसेकाे भिरमाैरीलाइ चिलले हानेकाे थियोे ।

चील ले हान्दा जिस्किएकाे भिरमाैरीले नजिकै रहेका भबिलाल थापा का ४ अाेटा बाख्रा लाई समेत टाेकेकाे छ । भिरमाैरीकाे टाेकाईबाट स्थानीय भुपेेन्द्र थापा,सुकि बडुवाल, बमबहादुर रावल, जगत बिक, मदन थापा घाइते भएका हुन । घाइते भएकाहरु स्थानीय पञ्चपुरी अस्पताल मा सामान्य उपचार पछि घर फर्किएका छन । स्थानीयले अागाे बालेर भिरमाैरीलाई भगाएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close