प्रदेश

क्रसर उद्योगको मन्त्री भट्टद्धारा उद्धघाटन

[mashshare]

सुदुर पश्चिम प्रदेश पर्यटन वन वातावरण तथा उद्योग मन्त्री माया भट्टले बर्दगोरीयामा संचालित क्रसर उद्योगको आज एक कार्यक्रमका विच उद्धघाटन गर्नुभएको छ ।

मन्त्री भट्टले बर्दगोरीया गाउपालिकमा यस्ता उद्योग संचालन भए संगै यस क्षेत्रको विकास हुने बताउनु भयो । कार्यक्रममा अर्थविकास समितिका सभापति हर्क बहादुर कुवरले सुदुरपश्चिम प्रदेशमा विकासले तिव्रता पाएको बताउनुभयो । यस्ता उद्योगले रोजगारी संगै यस क्षेत्रको आर्थिक क्षेत्रमा पनि सुधार हुने बताउनु भयो ।

यसैगरी कार्यक्रममा प्रदेश सभा सदस्य माननिय नन्द बहादुर साउद,अमर साउद र बर्दगोरीया गाउपालिका अध्यक्ष बलीराम डगौरा थारु,कैलाली उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष कर्ण कुँवर लगाएतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close