जीवनशैलीशिक्षा

जन्मदिनको फजुल खर्च कटाएर बिद्यार्थीलाई सहयोग

[mashshare]

सुर्खेत पञ्चपुरी नगरपालिका ५ का राजेन्द्र रिमालले अाफ्नाे जन्मदिन बिद्यालयका बालबालिका हरुलाइ स्टेसनरी सहयोग गरेर मनाएमा छन । गत कार्तिक २४ गते अाफ्नाे ३२ अाैं जन्मदिन मनाएका रिमालले बाबियाचाैरमा रहेकाे शिबधाम गुरुकुल बिद्यालयका बिद्यार्थी लाई स्टेसनरी दिने घाेषणा गरेका हुन । साे घाेषणा अनुसार अाज बिद्यालयमा पुगेर २ हजार रुपैयाँ बराबरको सहयोग गरेका हुन ।

रिमालले सबैकाे जन्मदिन बर्षमा एकपट हुने गरेकाे र जन्मदिन मनाउने र फजुल खर्च गर्ने गरेका ब्यक्ति हरुलाई पनि प्रेरणा दिनकाे लागि सामाजिक काममा सहयोग गरेकाे बताएका छन । साथै रिमालले सबैले अाफ्नाे जन्मदिनकाे खर्च सामाजिक काममा खर्च गरेमा समाजिक बिकास हुने समेत बताएका छन । संस्कृत भाषाकाे पठनपाठन हुने बिद्यालयमा २० भन्दा बढि बालबालिका अध्ययन गर्ने गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close