राजनीतिसमाचार

२८ बर्षकाे उमेरमै काङ्ग्रेसकाे वडा सभापतिमा -भण्डारी,

बराहताल गाउपालिका वडा नं ४ तरङ्गाकाे वडा सभापतिमा गणेश भण्डारी निर्बिराेध निर्वाचित भएका छन ।सामाजिक सेवा गर्दै अाएका भण्डारीले राजनिती मार्फत पनि सेवा गर्ने मन भएको बताएछन ।

२८ बर्ष मै सभापति बनेका भण्डारीले अागामी दिनमा वडा स्तरमा पार्टीलाई बलियाे बनाउने बताएका छन ।

त्यस्तै उपसभापतिमा राजु बिश्वकर्मा र लक्ष्मी भण्डारी, सचिवमा लक्ष्मण थापा र कल्पना पाैडेल र सहसचिबमा देवानन्द जैसी र मानबहादुर गुरुङ चयन भएका छन ।

भेलाले अन्य सदस्य र क्षेत्रीय प्रतिनिधि पनि सर्बसम्मत चयन गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close