खेलकुद

भलिबल प्रतियोगिता सम्पन्न

[mashshare]

कैलालीको पहलमानपुरमा साहित्यकार पहलमान सिह स्वारको १४२ औ स्मृति दिवसको अवसर आयोजना वडा स्तरिय खुल्ला भलिबल प्रतियोगिता सम्पन्न भएको छ । १० टिमले भागलिएको प्रतियोगितामा सामुदायिक बन समन्वय समिति पहलमानपुर नगद २१ हजार सहित प्रथम भएको छ । ११ हजार नगद सहितसमाजसेवा युवा क्लब पहलमानपुर दोस्रो भएको छ । खेलमा समाजसेवा युवा क्लब का खेलाडी प्रेम जैसी उत्कृष्ट खेलाडी घोषित भएका छन ।
बिजेता हरुलाइ प्रमुख अतिथी प्रदेश सभा सदस्य माननीय अमर साउदले पुरस्कार र मेडल र प्रमाणपत्र बितरण गर्नु भएको थियोे । ईश्वरी स्वारको सभापतित्वमा भएको प्रतियोगिता पहलमान सिह स्वार युनेस्को क्लब घोडाघोडी ११ आम्बासाले आयोजना गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close