खेलकुद

वडा स्तरीय भलिबलको उद्घाटन खेलमा बाबियाचाैरकाे जित

एम बि एस सि स्पाेर्टस क्लव पञ्चपुरी २ पलैटे काे अायाेजनामा वडा स्तरीय भलिबल प्रतियोगिता अाज देखि पलैटेमा सुरु भएको छ । पञ्चपुरी, बराहताल, चाैकुने गाउपालिका मा गरी जम्मा १६ टिमको सहभागीता रहेकाे थियोे । भुपु सैनिक काे सहयोगमा भएको खेल ३ दिन सम्म संचालन हुने अायाेजकले जनाएको छ । खेलकाे उद्घाटन पञ्चपुरी वडा नं २ का अध्यक्ष जगत बहादुर बिसिले गर्नुभएको हाे । अाज भएको पञ्चपुरी वडा नं १० जामु र वडा नं ६ बाबियाचाैर बिचकाे पहिलाे खेलमा बाबियाचाैर बिजेता भएको छ । खेलमा प्रथम हुनेलाई खसी प्रमाणपत्र, दाेस्राे र तेस्रो लाई उचित पुरुस्कार तथा प्रमाणपत्रको ब्यबस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close