समाचारसमाज

१७ अाै स्वास्थ्य स्वयंसेविका दिवश पञ्चपुरीमा सम्पन्न,

१७ अाै स्वास्थ्य स्वयंसेवीका दिवश अाज बाबियाचाैरमा विभिन्न कार्यक्रम गरि मनाईएकाे छ । स्वास्थ्य शाखा पञ्चपुरीकाे अायाेजनामा भएको दिवशमा पञ्चपुरी नगरपालिका मा भएका ९५ जना स्वास्थ्य स्वयंसेविकाकाे सहभागीता रहेकाे थियोे । कार्यक्रममा सहभागीहरुले स्वास्थ्य स्वयंसेविकाले समुदायमा स्वास्थ्य काे बारेमा जानकारी दिने, अाउन सक्ने जाेखिम र प्राथमिक उपचारकाे काम समेत गर्ने गरेकाे हुदा स्थानीय निकायले विशेष प्राथमिकता मा राखि काम गर्नुपर्ने बताएका छन । दिवशमा स्वास्थ्य स्वयंसेबिका बिच चम्चा दाैड र कुर्चिदाैड प्रतियाेगिता समेत गरिएको छ ।

चम्चादाैडमा पबित्रा पाैडेल प्रथम काैशिला घर्ती दाेस्राे र खरमति तारामि तेस्रो स्थान प्राप्त गरेका छन । त्यसैगरी कुर्चि दाैड तर्फ ईश्वरी अधिकारी प्रथम, काैशिला बुचा दाेस्राे र शुसिला नेपाली तेस्रो स्थान प्राप्त गरेका छन । प्रतियाेगी बिजेता लाई पुरुस्कार समेत बितरण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close