शिक्षा

शिक्षकमा काेराेना संक्रमण देखिएपछि पञ्चपुरीकाे १ बिद्यालयकाे पठनपाठन बन्द,

बिद्यालयका शिक्षकमा काेराेना संक्रमण देखिएपछि पञ्चपुरीकाे १ बिद्यालय ७ दिनका लागि बन्द गरिएको छ । बिद्याज्याेती माद्यामिक बिद्यालय बाबियाचाैरका शिक्षकमा काेराेना संक्रमण देखिएपछि १ हप्ता बिद्यालयकाे पठनपाठन बन्द हुने बिद्यालयले जनाएको छ । बिद्यालय ब्यवस्थापन समितिकाे अाज बसेकाे बैठकले शिक्षकमा काेराेना संक्रमण देखिएकाे हुदा त्यसकाे जाेखिम बिद्यार्थी र समुदायमा फैलन सक्ने भएको हुदा बन्द गरिएको बताएकाे छ । साथै बिद्यालयले संक्रमित शिक्षककाे स्वास्थ्य लाभकाे समेत कामना गरेकाे छ । पठनपाठन मंसिर २१ गते देखि बन्द गरिएको सहायक प्रधानाध्यापक तिर्थ भण्डारीले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close