प्रदेशसमाचार

चौकुनेका ५० जना बालबालिकालाई न्यानाे कपडा बितरण,

[mashshare]

कर्णाली प्रदेश समाज दक्षिण कोरियाले कर्णालीका दश जिल्लामा न्यानो बाड्ने कार्यक्रम अन्तरगत आज सुर्खेतको चौकुने पनि बितरण कार्यक्रम गरेकाे छ । चाैकुने गापालिकाकाे वडा नं ४ रहेको जगन्नाथ माद्यामिक बिद्यालय बिजौरामा अध्ययन गर्ने कक्षा १ देखि ५ सम्मका बालबालिकाहरुलाइ कपडा बितरण गरिएको हाे । प्रति कक्षा १० जनाको दरले ५० जना बिद्यार्थीलाइ ज्याकेट र टोपि बितरण गरिएको हाे । प्रदेशमा रहेर पनि आफ्नो देशमा रहेका बालबालिका हरुलाई सहयाेग गरेकाे काम प्रशंसनीय रहेकाे छ ।

स्थापनाकालको छोटो समयमै कर्णालि प्रदेश समाज दक्षिण कोरियाले कर्णालि का धेरै जिल्लामा थुप्रै सामाजिक, आर्थिक कार्य समेत गरेको किरण बिसी बताउछन । साथै उनलेे कोरियामा कार्यरत प्रवासीहरु द्वारा यस्ता थुप्रै कार्यक्रम बाट सहयोग गर्नलाई धन्यवाद समेत दिएका छन । बिद्यालय ले सहयाेग गर्ने ब्यक्ति तथा संस्था प्रति धन्यवाद समेत दिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close