शिक्षा

शिक्षक अभिभावक संघको अध्यक्षमा बान्ताेला चयन,

नेपाल राष्ट्रिय माद्यामिक बिद्यालय लगाम ,चौकुने २, सुर्खेतकाे अभिभावक भेला सम्पन्न भएको छ । अभिभावकको भेला बाट प्रचलित शिक्षा ऎन तथा नियमावली अनुसार शिक्षक अभिभावक संघकाे अध्यक्षतामा जंग बहादुर बान्तोला लाई चयन गरिएको छ । त्यसैगरी सदस्यमा नरासिङ आले मगर, तुल्सा टमट्टा, दुर्गा देबि बडुवाल, कोकिला देवि बि, जमुना सुवेदी तारासिंह बडुवाल, अर्जुनसिंह बिक र लालबहादुर थापा मगर रहनुभएकाे छ । भेलाको अध्यक्षता बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अर्जुनसिंह बि क ले गर्नुभएको थियोे भने प्रमुख अतिथि चौकुने गाउपालिका वडा न २ का अध्यक्ष मायाराम जैशी हुनुहुन्थ्यो । सम्पुर्णले नया समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close